आर्सनललाई ५ अंकको अग्रता

लन्डन । आर्सनलले उल्भ्समाथि २-० को जितसहित इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ । शनिबार सम्पन्न खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-१ को नतिजा सुम्पिएसँगै आर्सनलसामु अग्रता बढाउने अवसर जुरेको थियो । माइकल अर्टेटाको टोली सो अवसरको सदुपयोग गर्न सफल भयो । ५५औ मिनेटमा मार्टिन ओडीगार्डले गरेको गोलमा आर्सनलले अग्रता … Continue reading आर्सनललाई ५ अंकको अग्रता